सिरिन्ज आक्रमणमा संलग्न बनेपाबाट पक्राउ

काठमाडौं– सिरिन्ज आक्रमणमा संलग्न रहेको आशंकामा प्रहरीले एकजनालाई काभ्रेबाट पक्राउ गरेको छ । बनेपास्थित चार दोबाटो भन्ने स्थानबाट सोमबार दिउँसो एक युवालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी जयराज सापकोटाले जानकारी दिए । यद्यपि प्रहरीले पक्राउ परेकाको पहिचान खुलाएको छैन । काभ्रेमा दुई साताअघि एक युवतीले आफूमाथि सिरिन्ज आक्रमण भएको भन्दै प्रहरीले उजुरी … Continue reading सिरिन्ज आक्रमणमा संलग्न बनेपाबाट पक्राउ